दुर्घटनामा शिक्षिकाको मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा शिक्षिकाको मृत्यु


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- स्कूल बसको ठक्करबाट मोरङको कानेपोखरीमा एक शिक्षिकाको मृत्यु भएको छ ।

कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार अपराह्न साढे ४ बजेतिर भएको यो घटनापछि कानेपोखरी गाउँपालिका–५ भौँसाबारी क्षेत्र पाँच घण्टासम्म तनावग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : ५९ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको