स्रोत नखुलेको ३० लाख बढी रकमसहित दुई भारतीय पक्राउ « Khabarhub

स्रोत नखुलेको ३० लाख बढी रकमसहित दुई भारतीय पक्राउ


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले रौटहटबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याउदै गरेको रकमसहित बुधबार बिहान रौतहटको रामपुरखापस्थित नेपाल भारत सीमाबाट दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहतका प्रमुख एसपी सिद्दी बिक्रम शाहका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवार रहेका छन् ।

अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : २८ बजे

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत