गाईजात्रामा दमन र उत्सवको ‘छताछुल्ल’ « Khabarhub

गाईजात्रामा दमन र उत्सवको ‘छताछुल्ल’


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार दमन रुपाखती र उत्सव केसीको लेखन र निर्देशनमा गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक भएको छ । जसमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल पारिएको छ ।

‘छताछुल्ल’मा कलाकारहरु सुभाष गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मणविक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुस्मा पान्डे र उत्सव केसीले अभिनय गरेका छन् ।

उत्तम केसी तथा दुर्गा केसी निर्माता रहेको ‘छताछुल्ल’मा सह–निर्माता सुमन फुयाँल, व्यवस्थापक राजु फुयाल, क्यामरामा ज्ञानकुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ ।

कोचे मिडियामा पोष्ट प्रोडक्सन गरिएको भिडियोमा एउटा दोहोरी गीतको प्यारोडी हास्य कलाकार घनश्याम गौतमले लेखेका हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : २० बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने