परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए « Khabarhub

परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् । नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतलाई सर्वोच्च अदालतले बिहीबार सफाइ दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरु दिपककुमार कार्की र टंकबहादुर मोक्तानको सँयुक्त इजलासले बस्नेतको पक्षमा फैसला गरेको छ । बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले विभागको हक दावी नपुगेको भन्दै बस्नेतलाई सफाइ दिएपछि विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई निरन्तरता दिएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ४४ बजे

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा