अण्डरवेयरमा राखेर समोसाको तस्करी ! « Khabarhub

अण्डरवेयरमा राखेर समोसाको तस्करी !


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दै पनि अचम्म लाग्ने अण्डरवेरमा राखेर समोसाको तस्करी !

हुन पनि तपाईले अण्डरवेयरमा सुन, लागूऔषध जस्ता बस्तु लुकाएर तस्करी गरेको कुरा त सुन्नुभएको होला । तर अण्डरवेयरमा समोसा लुकाएको घटना सुन्नुभएको छैन होला ।

सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो । यो घटना इंग्ल्याण्डको हो । इंग्ल्याण्डको बर्मीघमका एक व्यक्ति जेलबाट पेरोलमा छुटेका थिए ।

फेरि जेलभित्र जाँदा उनी अण्डरवेयरमा समोसा लिएर जान्थे । जब उनीसँग सोधपुछ गरियो तब, सेल पुलिसले राम्रो स्तरको खाना खान नदिने भएकोले यो गरेको बताए ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : १५ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक