चेपाङ कथामा ‘अस्तित्वको लडाईं’ « Khabarhub

चेपाङ कथामा ‘अस्तित्वको लडाईं’


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक गोविन्द गौतमको निर्देशनमा बन्ने फिल्म ‘अस्तित्वको लडाईं’ को मुहुर्त गरिएको छ । मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको मुहुर्त गरिएको हो ।

चेपाङ समुदायको कथामा बन्न लागेको फिल्मको कथा निर्देशक गौतमले नै लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता सुवास काफ्लेले दशैं तिहार पछिबाट छायांकन सुरु हुने बताए ।

सरीता फिल्मस्को व्यानरमा सरीता ढुंगाना निर्माता रहेको फिल्म नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो । फिल्ममा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानिया अनुबन्धित भई सकेका छन् । अन्य कलाकारहरु भने छनोटको क्रममा छन् ।

फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशक, रोशन श्रेष्ठको द्वन्द्व, महेश पौडेलको छायांकन छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : २३ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी