अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने योजनामा काठमाडौँ विश्वविद्यालय « Khabarhub

अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने योजनामा काठमाडौँ विश्वविद्यालय


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय अन्तराष्ट्रिय विद्यार्थी आकर्षण गर्ने तयारिमा लागेको छ ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या १३ प्रतिशत रहेकाले त्यसलाई बढाउने योजना व्यवस्थापनले बनाएको हो ।

विश्वविद्यालय व्यवस्थापनका अनुसार विगत तीन दशकको तथ्यांक हेर्दा काठमाडौँ विश्वविद्यालयवाट दिक्षीत हुनेमध्ये करिव १३ प्रतिशत विद्यार्थी विदेशी छन् ।

हालसम्म दक्षिण एशियाका देशवाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसियासहित ४६ देशका विद्यार्थी यो विश्वविद्यालयवाट दिक्षीत भएका छन् ।

विदेशी विद्यार्थी मध्ये नेपालभन्दा धेरै टाढा रहेको जाम्बियाका १८ जना, दक्षिण अफ्रिकाका १४ जनाले समेत काठमाडौँ विश्वविद्यालयलाई आफ्नो उच्च शिक्षाको गन्तब्य छानेका कारण नेपालले चाहँदा अन्तराष्ट्रिय विद्यार्थीहरुको आकर्षक गन्तब्य रहने देखिएको र त्यसका काठमाडौँ विश्वविद्यालयले थप पहल शुरु गरेको काठमाडौँ विश्वविद्यालयका अधिकारी बताउँछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : २० बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण