ललितपुरमा टहरासहितको घरमा आग‍लागी हुँदा लाखौँको क्षति (फोटोफिचर) « Khabarhub

ललितपुरमा टहरासहितको घरमा आग‍लागी हुँदा लाखौँको क्षति (फोटोफिचर)


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका – ५ स्थित एक टहरासहितको घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो भएको आगलागी ललितपुरलगायत अन्य जिल्लाको दमकलको सहायताले करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

महालक्ष्मी नगरपालिका – ५, भोगटेश्वर मन्दिरको छेउमै रहेका गमला बोगटीको घर टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।

विद्युट सर्ट भएर आगो सल्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : ४७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना