फागुन २७ मा ‘सम्हालिन्छ कहिले मन’ « Khabarhub

फागुन २७ मा ‘सम्हालिन्छ कहिले मन’


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । सुदर्शन थापा निर्देशित फिल्मले शुक्रबार रिलिज मितिसहितको फस्टलुक सार्वजनिक गरी रिलिजबारे जानकारी दिएको हो ।

फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल र धीरेन शाक्यको अभिनय छ । मुस्ताङ, लण्डन र दुबईमा छायांकन गरिएको फिल्म अमित बस्नेतले निर्माण गरेका हुन् ।

फिल्ममा महेश दवाडीको कथा, सौरभ लामाको छायांकन, परी राना र अजितकुमार थापाको सह–निर्माण र सनिष खकुरेल कार्यकारी निर्माता छन् ।

अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ३८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र