कानून व्यवसायीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप « Khabarhub

कानून व्यवसायीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून व्यवसायीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आइतबार सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।

सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका कानून व्यवसायीहरुलाई दोस्रो डोज उपलब्ध गराउन अन्तिरम आदेश दिएको थियो ।

कोभिसिल्डको दोस्रो डोज लगाउन कानून व्यवसायीहरु सर्वोच्च परिसरमा लाइनमा बसेका थिए । करिब ७०० जना कानून व्यवसायीले खोप लगाएको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : ३० बजे

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष