ट्रेलरमा आयो ‘ओभरडोज’ « Khabarhub

ट्रेलरमा आयो ‘ओभरडोज’


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसीर १७ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा सुमन पौडेलको निर्देशन छ ।

फिल्ममा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता जीवनकुमार केसी हुन् ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन, गुच्ची भाईको छायांकन, कमल पाण्डेको भिजुअल इफेक्ट र उपेन्द्र पन्जियार तथा जुनियर मोरेनोको लेखन छ ।

फिल्म जिजि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ५८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको