वन मुद्दाका फरार ३ जना दाङबाट पक्राउ « Khabarhub

वन मुद्दाका फरार ३ जना दाङबाट पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- वन मुद्दामा फरार ३ जना दाङको घोराही उपमहानगरपालिकाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ घर भएका ५० वर्षीया जीवा चौधरी, ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी बिक छन् ।

सर्वोच्च अदालतले २०७४ फागुनमा सामूहिक वन मुद्दामा १ लाख ३८ हजार जरिवाना हुने फैसला गरेको थियो । सो फैसला पछि फरार भएका उनीहरूलाई घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : २६ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार