कुवेतमा लुटिए नेपाली युवा « Khabarhub

कुवेतमा लुटिए नेपाली युवा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवा लुटिएका छन् ।

ड्युटी सकेर आफ्नो कोठा फर्किँदै गरेका नेपाली युवालाई जबर्जस्ती रोकेर विभिन्न डर धम्की दिएर लुटपाट गरेका छन् ।

कुवेतको सालमियास्थित ब्लक नम्बर १० मा २९ वर्षीय नेपाली युवालाई एक अपरिचित व्यक्तिले उनको पर्समा भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको ती नेपालीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको ।

पीडित नेपालीले सालमिया प्रहरी कार्यालय उजुरी दिँदै आफूसंग भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको, बैंक कार्डको पछाडिको सेक्रेट कोड उल्लेख गरेको र कार्डमा ४० दिनार पैसा बाँकी रहेको उनले दिएको उजुरीमा उल्लेख गरिएको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ । पिडित नेपाली युवाको परिचय भने खुलाईएको छैन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ४० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार