१६९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

१६९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले १६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान चेकजाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ परेका दुईजना भारतीय नागरिक तथा गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

पक्राउ पर्नेमा उक्त गाडीका चालक भारत मोतीहारीका ३० वर्षीय रवीन्द्र राय र सहचालक सोही ठाउँका ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ०१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह