मनकामना केबलकार दुई दिन बन्द « Khabarhub

मनकामना केबलकार दुई दिन बन्द


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धार्मीक पर्यटकीय स्थल मनकामना जाने केबलकार दुई दिनका लागि बन्द गरिएको छ ।

बडादसैँका कारण दुई दिन सेवा बन्द गरिएको हो । आजदेखि बन्द गरिएको केवलबार शनिबार खुला हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : २० बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड