रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले रिहा भएपछि पुनः धरपकड नगर्न पनि आदेश दिएको छ ।

हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबीको टोली बाँकेबाट न्याय माग्न काठमाडौँ पैदल आएको थियो । काठमाडौंँबाट रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज लगेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ५ : ४६ बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि