दसैँमा घुमघामको योजना छैन, परिवारसँगै बसेर मनाउँछु : न्यायाधीश हरिकृष्ण कार्की « Khabarhub

दसैँमा घुमघामको योजना छैन, परिवारसँगै बसेर मनाउँछु : न्यायाधीश हरिकृष्ण कार्की


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ विशेष योजना खासै केही छैन । बाहिर जाने कार्यक्रम छैन । उपत्यकामै घरमै बसेर मनाउने हो । टीका मैले दाइ, माइलो काकार साइँली काकीबाट ग्रहण गर्छु । मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो । उहाँहरुबाटै लाउने हो । शुभचिन्तकलाई टिका लाइदिने चलन छैन ।

परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु । घुमघामको योजना छैन । अब बाँकी रहेको समयमा अब अफिसियल कामहरु पनि छ । त्यो देखि बाहेको समयमा आफूलाई रुचि लागेका पुस्तकहरु पढ्ने हो । यो सांस्कृतिक पर्व हो । यसले परिवार पुनर्मिलन गराउँछ । परम्परागत रुपमा मान्ने हो । तर त्यसरी मान्ने चलन अहिले धेरै घटिसकेको छ ।

पहिले पो धेरैजना मान्छेहरु जमघट हुने, आफ्नो जन्मेको, हुर्केको, पढेको ठाउँबाट टाढ्टाढा हुने रफर्किने, जाने, त्यहाँ सबैसँग भेटघाट हुने त्यो खालको एउटा रमाइलोपन हुन्थ्यो । अहिले त प्रायस् सबै मान्छेहरु जहाँ जहाँ छन् त्यहीँ भेला हुने, बस्ने खालको स्थिति बनेर गयो । गाउँतिरभन्दा धेरै शहरकेन्द्रीत भए मान्छेहरु । पहिलेजस्तो चार्मिङ त अहिले त्यतिधेरै देखिँदैन । त्यहीँ रुपमै मनाउने हो । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : ०० बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि