दसैँमा पातलिया धनगढीको चहलपहल « Khabarhub

दसैँमा पातलिया धनगढीको चहलपहल


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ । अन्य दिनमा निकै व्यवस्त रहने धनगढी बजारको चहलपहल दसैँका बेला सुस्त छ ।

धनगढीमा बस्ने अधिकांस मानिस दसैँका बेला गाउँ केन्द्रित हुन थालेपछि चहल पहल पातलिएको हो । धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दसैंका बेला गाउँ जानेर आफन्तसंँग रमाइलो गर्ने गर्दछन् ।

यसैबीच, धनगढीमा बस्ने घरवाला गाउँ जाँदा चोरी डकैती बढ्ने भन्दै प्रहरीले टोल केन्द्रित सुरक्षा परिचालन गरेको छ । ‘बजार क्षेत्रमा सुरक्षा गस्तीसँगै सिसिटिभी क्यामेराको सहायताले सुरक्षा निगरानी गरिएको छ, ’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘दसैँ मनाउन घरमा ताला लगाएर जाने क्रम बढेपछि अपराध हुन नदिन अहिले टोलटोलमा पनि गस्ती बढाइएको छ ।’

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ७ : ३० बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी