बैतडीको उदयदेव र फाल्ङाशैनी भगवतीमा बलिसहित जात्रा « Khabarhub

बैतडीको उदयदेव र फाल्ङाशैनी भगवतीमा बलिसहित जात्रा


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ । जात्रामा बिहीबार ३६ रांगाको बलि दिइएको छ । बिहीबार महानवमीका दिन कैलपाल मन्दिर र उदयदेव मन्दिरमा पूजाआजा गरिसकेपछि कालिकामा बलि दिने चलन छ ।

पाटनस्थित मैतोडामा बिहीबार भव्य रूपले डेउडासमेत लाग्ने गरेको छ । बैतडीसहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरू पाटनमा डेउडा खेल्न आउने गरेका छन् ।

पाटनस्थित उदयदेव मन्दिरमा बिहीबार लाग्ने जात्रामा भारतमा दर्शनार्थीहरूसमेत आउने गरेका छन् । पाटन मध्यपहाडी लोकमार्गको नमुना सहर भएकाले उदयदेव जात्रामा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ ।

यसैगरी, जिल्लाको सुर्नया गाउँपालिका(५ को फाल्ङाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । उक्त मन्दिरमा रातिको समयमा रांगा बोकाको बलि दिइने गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : ०० बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि