यी महिला जो नुहाउनमै गर्छिन् करोड रकम खर्च   « Khabarhub

यी महिला जो नुहाउनमै गर्छिन् करोड रकम खर्च  


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुन्दै पनि विश्वास गर्न नसकिने नुहाउनका लागि करोड खर्च । तर वास्तविकता नै हो ।

हुन पनि संसारमा केही त्यस्ता पनि मानिस छन्, जो रोजीरोटीको लागि हरेक दिन तड्पिरहेका हुन्छन् । तर, केही त्यस्ता मानिस पनि छन् जो नुहाउने मात्र करोडौँ रुपैयाँ खर्च गर्छन् ।

कमालिया जहूर नामकी ति महिला नुहाउनकै लागि मात्रै करोडौँ खर्च गर्छिन् । उनको लाइफ स्टाइल धेरै फरक छ । जसका कारण उनी चर्चामा रहन्छिन् ।

३९ वर्षीया कमालिया श्याम्पनले नुहाउँछिन् । उनका श्रीमान पाकिस्तानी मूलका ब्रिटिश करोडपति हुन् । कमालिया भने मोडलिङ र सिंगिंग पनि गर्छिन् । कमालिया र मोहम्मद जहूरका जुम्ल्याहा छोरी छन् । जसको नाम अराबेला र मीराबेला हो ।-एजेन्सी

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : १५ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय