तुलसीको ५ पातले बदल्छ तपाईंको भाग्य « Khabarhub

तुलसीको ५ पातले बदल्छ तपाईंको भाग्य


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं हिन्दुको घरमा तुलसीको बोट हुने गर्दछ । तुलसीलाई हरेक शुभ कार्यमा समावेश गरिन्छ । तुलसीको पात भगवान विष्णुका लागी अति प्रिय मानिन्छ ।

यहि तुलसीको पातले मानिसलाई स्वास्थ्यमा समेत लाभ पुर्‍याउँछ । यस अलावा धार्मीक मान्यता अनुसार तुलसीको पातको प्रयोगले धनको समस्या वा घरमा हुने नकारात्मक शक्ति नाश गर्न उपयोगी मानिन्छ । यसका लागि केवल तुलसीको ५ पात आवश्यक हुन्छ ।

१. यदि तपाईलाई घरमा नकारात्मक शक्तिको महशुस भएमा बेलुकी सुत्नुअघि सिरानी मुनी तुलसीको ५ वटा पात राखेमा त्यस प्रकारको शक्ति नाश हुने धार्मीक मान्यता छ ।

२. जुन दम्पतीको वैवाहिक जीवन राम्रो बनिरहेको छैन अथवा एकअर्कासँग झगडा गरिरहेका हुन्छन् त्यस्तो अवस्थामा पनि तुलसीको ५ वटा पात उपयोगी हुन्छ । दुबै दम्पतीले तुलसीको ५ वटा पात आफ्नो साथ राखेमा दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।

३. तुलसीको ५ वटा पातलाई रातो कागजमा बेरेर पूजा स्थलमा राखी नियमित यसको पुजा गर्नुहोस् । तपाइले राखेको तुलसीको पातलाई हरेक दिन बदल्नुहोस् । सुकेका पातलाई जलमा प्रवाहित गर्नुहोस् । लगातार २१ दिनसम्म यसो गर्नु पर्दछ । ती पातलाई आफ्नो मनको इच्छा बताउनुहोस् । यसो गरेमा केहि दिनमै तपाई फरक पाउनु हुनेछ । यसो गर्दा तपाईको भविष्य चम्किने धार्मीक मान्यता रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ५ : १८ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा