कांग्रेस नेता सिंहले दिए विजयादशमीको शुभकामना « Khabarhub

कांग्रेस नेता सिंहले दिए विजयादशमीको शुभकामना


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विजया दशमीको शुभकामना दिएका छन् ।

बडादशैँका अवसरमा सिंहले जारी गरेको शुभकामना वक्तव्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शान्ति, समृद्धि ,सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

उनले नेपालीहरुले चाहाना अनुरुप समृद्धि हासिल गराउन सक्ने नेतृत्व स्थापित गराउने प्रेरणा कार्यकर्तामा मिल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

‘महाअधिवेशन निर्धारित समयमा स्वच्छ निस्पक्ष र पारदर्शी ढंगबाट सप्पन्न गरि संस्थागत, सवल र सुदृढ    पार्टीको जगमा मात्रै  नेपालीहरुको चाहना अनुसार समृद्धि (आर्थिक सम्पन्नता )को नेतृत्व गर्ने पार्टी निर्माण गर्ने अभियानमा लाग्न सम्पूर्ण साथीहरुलाई यस पुनित अवसरमा शक्ति  एवं प्रेरणा प्राप्त होस’, सिंहले शुभकामनामा भनेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ४० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह