अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिन्छ :  प्रधानमन्त्री देउवा « Khabarhub

अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिन्छ :  प्रधानमन्त्री देउवा


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन् ।

प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको पनि जानकारी गराएका छन् ।

‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व  सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ सोमबार बिहान ट्वीट गर्दै देउवाले भनेका छन् ।

अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेसँगै विदेशी मुलुकले धमाधम आफ्ना नागरिक उद्धार गरिरहेका छन् । तर नेपालीलाई सरकारले उद्धार नगरेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ५३ बजे

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको