यी हुन् २३ वर्षको उमेरमै हजुरआमा बन्ने महिला « Khabarhub

यी हुन् २३ वर्षको उमेरमै हजुरआमा बन्ने महिला


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन्दा पनि अचम्म लाग्ने, उमेर २३ वर्ष तर हजुरआमा बनिसकेको ।

हो रोमानियाको एक महिला २३ वर्षको उमेरमा हजुरआमा बनेकी छन् । ११ वर्षीया छोरीले छोरा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् ।

रोमानियाको बञ्जारा जातिमा एकदमै सानो उमेरमा नै विवाह गरिदिने चलन छ त्यसैले पनि एकदमै कम उमेरमा उनीहरु बुबाआमा बन्ने गर्छन् ।

२३ वर्षीया हजुरआमा रिफ्फाकी आमा अहिले ४० वर्षकी मात्र भएकी छन् । रिफ्फाले पनि ११ वर्षकै उमेरमा आफ्नो प्रेमीसँग भागेर विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिफ्फाले १२ वर्षको उमेरमा छोरी मारियालाई जन्म दिएकी थिइन् भने त्यसको केही वर्षपछि दोस्रो सन्तान जन्माएकी थिइन् । रिफ्फा आफ्नी छोरीले पढाइ जारी राखोस् भन्ने चाहन्छिन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ४० बजे

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग