पहिलो श्रीमानसँग एक करोड लुटेकी महिलाले दोस्रोसँग ४५ लाख लिइन र तेस्रोसँग अमेरिका भागिन « Khabarhub

पहिलो श्रीमानसँग एक करोड लुटेकी महिलाले दोस्रोसँग ४५ लाख लिइन र तेस्रोसँग अमेरिका भागिन


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसारमा दिनहुँजसो अचम्मका घटना घटिरहेका हुन्छन् । यस्तै अचम्मको घटना घटेको छ भारतको झारखण्डमा । जुन स्थानकी एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन् ।
उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोस्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेस्रो युवकसँग अमेरिका भागेकी छन् । उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग सम्पर्कमा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फरार भईन् । त्यसपछि फेरि उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन् ।
उनले उनीसँग पनि ४५ लाख ठगेर भागिन् । त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साथै एक दिन सुमितकी आमाले अमितको फोना देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो । त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १२ : ५४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल