अफगानिस्तानबाट नेपाली फर्काउन पूर्ण सहयोग गरेका छौँ : अमेरिकी दूतावास « Khabarhub

अफगानिस्तानबाट नेपाली फर्काउन पूर्ण सहयोग गरेका छौँ : अमेरिकी दूतावास


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले अफगानिस्तानबाट नेपालीहरुलाई छाड्ने कार्यमा पूर्ण सहयोग गरेको जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत काबुलस्थित अमेरिकी मिसनमा कार्यरत सबै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा अमेरिकाले पूर्ण सहयोग गरेको जनाएको हो ।

आज बिहान मध्यपूर्व हुँदै पहिलो उडानमार्फत नेपाल आइपुग्नुहुने नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको दूतावासले जनाएको छ ।

दूतावासको फेसबुकमा लेखेको छ, ‘यो हाम्रो लागि सम्मानको विषय हो। तपाइँहरू सबैको सेवाको लागि हामी सदैव कृतज्ञ छौं। धेरै धेरै धन्यवाद।’

दूतावासले फेसबुकमा यस्तो लेखेको छ-

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : १३ बजे

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र