अभिनेता खगेन्द्र दम्पतीलाई पुत्री लाभ | Khabarhub Khabarhub

अभिनेता खगेन्द्र दम्पतीलाई पुत्री लाभ


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्मका अभिनेता खगेन्द्र लामिछाने छोरीका पिता बनेका छन् । उनकी श्रीमति रोजिना सिटौलाले बुधबार बिहान छोरीलाई जन्म दिएकी हुन् ।

खगेन्द्रले छोरीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ‘यो दुनियाँमा स्वागत छ छोरी’ भनी लेखेका छन् ।

अभिनेता खगेन्द्रकी श्रीमति रोजिना आफैंमा निर्मात्री हुन् । उनले ‘पशुपति प्रसाद’ र ‘धनपति’मा लगानी गरेकी थिइन् । उनीहरुले निर्माण गरेको फिल्म ‘पानी फोटो’ रिलिजको पखाईमा छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३५ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा