अभिनेता खगेन्द्र दम्पतीलाई पुत्री लाभ « Khabarhub

अभिनेता खगेन्द्र दम्पतीलाई पुत्री लाभ


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्मका अभिनेता खगेन्द्र लामिछाने छोरीका पिता बनेका छन् । उनकी श्रीमति रोजिना सिटौलाले बुधबार बिहान छोरीलाई जन्म दिएकी हुन् ।

खगेन्द्रले छोरीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ‘यो दुनियाँमा स्वागत छ छोरी’ भनी लेखेका छन् ।

अभिनेता खगेन्द्रकी श्रीमति रोजिना आफैंमा निर्मात्री हुन् । उनले ‘पशुपति प्रसाद’ र ‘धनपति’मा लगानी गरेकी थिइन् । उनीहरुले निर्माण गरेको फिल्म ‘पानी फोटो’ रिलिजको पखाईमा छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने