ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँसहित जुवा खेल्दै गरेका १७ पक्राउ « Khabarhub

ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँसहित जुवा खेल्दै गरेका १७ पक्राउ


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेका १७ जनालाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँसमेत बरामद भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले बताइन् ।

प्रहरीले जुवाखालबाट कौडा र तास समेत बरामद गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ११ : २८ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी