इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने « Khabarhub

इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका खेलाडी २५ दिनसम्म क्वारेन्टाइनमा बस्ने भएको छ ।

जुन २ मा इंग्ल्याण्ड भ्रमणमा जान अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको हो ।

भारतीय टिमको मुम्बईमा बुधबार क्वारेन्टिन शुरू भएको छ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।

इंग्ल्यान्ड पुगेपछि भारतीय टिमले साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् ।

भारतले इंग्ल्यान्डमा न्युजिल्याण्डसँग जुन १८ देखि २२ सम्म विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल खेल्नेछ । लगत्तै इंग्ल्यान्डविरुद्ध अगस्ट ४ बाट टेस्ट सिरिज खेल्नेछ । यसका लागि बीसीसीआईले २० सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना