ट्रेलरमा आयो ‘चपली हाइट ३’ « Khabarhub

ट्रेलरमा आयो ‘चपली हाइट ३’


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पुष २ गते रिलिज मिति तोकिएको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायतका कलाकारलाई प्राथमिकता दिइएको छ ।

प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत अभिनय रहेको फिल्ममा आकाश बरालको कथा तथा संवाद छ ।

यो फिल्मले २०७६ साल चैत २८ लाई प्रदर्शन मिति तोके पनि कोभिड महामारीका कारण त्यो समयमा प्रदर्शन हुन सकेको थिएन ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ४३ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको