विराटनगरमा शुरू भयो ओली पक्षको जनसभा « Khabarhub

विराटनगरमा शुरू भयो ओली पक्षको जनसभा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको विराटनगरमा बृहत जनसभा शुरू भएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा ओली पक्षले शक्ति प्रदर्शन गर्दै आज जनसभाको आयोजना गरेको हो ।

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर पुगेका छन् । अहिले सभालाई विभिन्न नेताहरुले सम्बोधन गरिरहेका छन् ।

May be an image of one or more people, people standing, road and crowd

विराट नर्सिङ होम पूर्वतर्फको मैदानमा आयोजित सभामा प्रदेश १ का विभिन्न जिल्लाबाट जुलुससहित आएका हजारौँ मानिस सहभागी छन् । सभामा दुई लाख जनता उतार्ने ओली पक्षले बताएको छ ।

यसअघि, विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जानेक्रममा प्रधानमन्त्री ओलीलाई नेकपाको प्रचण्ड माधव समूहका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

May be an image of one or more people, people standing and outdoors

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  २ : २६ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक