प्रचण्ड ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे पुगे « Khabarhub

प्रचण्ड ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे पुगे


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक तनाबमा परेपछि ‘रिफ्रेस’ हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रचण्ड बिहीबार श्रीमती सिता दाहालसहित सुकुटे पुगेका हुन् ।

प्रचण्डसँगै माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाईसीएल पूर्व अध्यक्ष दीपशिखासमेत छन्।

प्रचण्डसहितको टोली भोटेकोशी बी रिजर्टमा बसेको छ । प्रचण्डले भोटेकोशीमा र्‍याफ्टिङसमेत गरेका थिए । उनी रिफ्रेस हुन पटक पटक सुकुटे जाने गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ०७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार