सहर दौडाहामा उपासना « Khabarhub

सहर दौडाहामा उपासना


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘क्याप्टेन’, ‘कबड्डी कबड्डी कबड्डी’ जस्ता फिल्मकी अभिनेत्री उपासनासिंह ठकुरी विभिन्न सहरमा आयोजना हुन लागेको एजुकेसन फेयरमा सहभागी हुने भएकी छन् ।

एजुकेसन एण्ड माइग्रेसन कर्नरले उपासनालाई पुनः एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेपछि उनले कर्नरको प्रचारप्रसारका लागि फेयरमा सहभागिता जनाउन लागेकी हुन् ।

कर्नरले पुष ७ मा काठमाडौ, पुष ९ मा पोखरा, पुष ११ मा इटहरी, पुष १२ मा दमक, पुष १३ मा बिर्तामोड, पुष २३ मा हेटौंडा, पुष २४मा चितवन र पुष २५ मा बुटवलमा शैक्षिक मेलाको आयोजना गर्दैछ । आयोजकका अनुसार मेलामा आएका दर्शकसँग अभिनेत्री ठकुरीले शिक्षाका विभिन्न विषयमा अन्तरक्रिया गर्नेछिन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको