सहर दौडाहामा उपासना « Khabarhub

सहर दौडाहामा उपासना


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘क्याप्टेन’, ‘कबड्डी कबड्डी कबड्डी’ जस्ता फिल्मकी अभिनेत्री उपासनासिंह ठकुरी विभिन्न सहरमा आयोजना हुन लागेको एजुकेसन फेयरमा सहभागी हुने भएकी छन् ।

एजुकेसन एण्ड माइग्रेसन कर्नरले उपासनालाई पुनः एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेपछि उनले कर्नरको प्रचारप्रसारका लागि फेयरमा सहभागिता जनाउन लागेकी हुन् ।

कर्नरले पुष ७ मा काठमाडौ, पुष ९ मा पोखरा, पुष ११ मा इटहरी, पुष १२ मा दमक, पुष १३ मा बिर्तामोड, पुष २३ मा हेटौंडा, पुष २४मा चितवन र पुष २५ मा बुटवलमा शैक्षिक मेलाको आयोजना गर्दैछ । आयोजकका अनुसार मेलामा आएका दर्शकसँग अभिनेत्री ठकुरीले शिक्षाका विभिन्न विषयमा अन्तरक्रिया गर्नेछिन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ०५ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज