रणवीरलाई ‘कण्डमको प्याकेट’ दिन चाहन्थिइन् दीपिका « Khabarhub

रणवीरलाई ‘कण्डमको प्याकेट’ दिन चाहन्थिइन् दीपिका


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेता रणवीर कपूर प्रायः निजी सम्बन्धका कारण चर्चामा आइरहन्छन् । उनले बलिउडका कैयौं अभिनेत्रीसँग डेट गरेका छन् । जसमा अभिनेत्री दीपिका पादुकोण पनि पर्छिन् । दीपिका रणवीरको प्रेममा यति डुबेकी थिइन् कि उनले घाँटीमा अभिनेताको नामको ट्याटु नै खोप्न पछि परिनन् । तर समयसँगै उनीहरुको सम्बन्ध टुट्यो र उनीहरुको बाटो पनि सदाका लागि अलग भयो ।

रणवीरसँग अलग भएपछि दीपिका डिप्रेसनमा परेकी थिइन् । उनी डिप्रेसनमा परेको केही समयपछि रणवीर कपूर बहिनी करीना कपूर खानका साथ करण जोहारको शोमा पुगेका थिए । जहाँ रेपिड राउण्डमा रणवीरले दीपिकालाई ‘मीन गर्ल’ भनेका थिए ।

करणको अर्को शोमा दीपिका पादुकोण र सोनम कपुर पुगेका थिए । जहाँ दीपिकाले आफूले रणवीरलाई कण्डम उपहार दिन चाहेको खुलाएकी थिइन् । दीपिकालाई करणले ‘रणवीरलाई के उपहार दिन चाहन्छौ ?’ भनेर सोधेका थिए । दीपिकाले ‘कण्डमको प्याकेट’ भनेर जवाफ दिएकी थिइन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : २६ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय