यसरी खोले १११ वर्षका वृद्धले लामो समय बाँच्नुको रहस्य « Khabarhub

यसरी खोले १११ वर्षका वृद्धले लामो समय बाँच्नुको रहस्य


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज हामी तपाईलाई १११ वर्षका वृद्धको बारेमा जानकारी दिनेछौँ ।

उनी १११ वर्षमा पनि यति स्वस्थ रहेर बाँचिरहेको कुरा एक अन्तर्वार्ताका क्रममा बताएका छन् । अष्ट्रेलियामा बस्ने डेक्सटर क्रुगर सबैभन्दा वृद्ध व्यक्ति रहेका छन् ।

उनको उमेर १११ वर्ष रहेको छ । हालैमा उनले क्वीसल्याण्डको एक नर्सिङ होममा आफ्नो १११औँ जन्मदिन मनाएका छन् । उनको जन्म १३ जनवरी १९१० मा भएको थियो ।

एक अन्तर्वार्तामा उनले श्वास फेरिरहने र दिनमा तीन पटक खाना खाने गरेकोले नै आफू यति धेरै स्वस्थ रहेको बताएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ३० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन