छोरीकी आमा बनिन् प्रियंका कार्की « Khabarhub

छोरीकी आमा बनिन् प्रियंका कार्की


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री प्रियंका कार्की छोरीकी आमा बनेकी छन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग छोरी बोकेको तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले ‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ भन्दै क्याप्सन लेखेकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंकाले गत चैत २० गते आफ्नो बेबीबम्प सार्वजनिक गरेकी थिइन् ।

प्रियंका र आयुष्मानले २०७६ को फागुन १५ मा विवाह गरेका थिए । यो विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

https://www.facebook.com/priyanka.karky/posts/10159377440110675

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको