सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गर्‍यो : प्रवत्ता श्रेष्ठ | Khabarhub Khabarhub

सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गर्‍यो : प्रवत्ता श्रेष्ठ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगाएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै संविधानले दिएको ऐतिहासिक जिम्मेवारीलाई गहिरोसँग बोध गरेको बताएका हुन् ।

उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको बताए।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५२ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको