‘फाइट एण्ड फुरी २’को ‘एनीहिलेसन’ « Khabarhub

‘फाइट एण्ड फुरी २’को ‘एनीहिलेसन’


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी सन्नी बि केसीको अभिनय रहेको हलिउड फिल्म ‘फाइट एण्ड फुरी २’ को गीत ‘एनीहिलेसन’ सार्वजनिक भएको छ । सन्नीकै कथा र निर्देशन रहेको फिल्मको गीतमा रमेश श्रेष्ठको स्वर र संगीत तथा विनोद हरिदया शाक्यको शब्द छ ।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वालसँगै लियो फोङ, जोस्फ माइकल, एम एम ए फाइटरलगायतको अभिनय छ । अंग्रेजी भाषाको फिल्म नेपालीमा डब गरेर प्रदर्शन गरिने निर्देशक तथा कलाकार सन्नीले बताए ।

सरिन बिको छायांकन रहेको फिल्ममा वनिष शाहको सम्पादन छ । एक्सन जनराको फिल्मले मानव बेचविखनको कथालाई देखाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ११ : २० बजे

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि