कैलाली क्षेत्र नम्बर २ मा पुन: प्रतिनिधि चयन गर्न माग « Khabarhub

कैलाली क्षेत्र नम्बर २ मा पुन: प्रतिनिधि चयन गर्न माग


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि विपरित रहेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् ।

उनले निर्वाचन नै नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘१२२३ पार्टी सदस्यहरूले हस्ताक्षर गरी उक्त अनियमित कार्य बदर गरी विधिवत् निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुननदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन’, उनले भने ।

उनले उक्त निर्णय बदरको माग गरेका छन् । उनले विधिवत रूपमा प्रतिनिधि चयन गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ५५ बजे

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष