‘मातृभूमि’मा नागरिकताको कथा « Khabarhub

‘मातृभूमि’मा नागरिकताको कथा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमाको नागरिकताका आधारमा नागरिकता पाउन संघर्षतहरुको कथा समावेश गरिएको वृतचित्र ‘मातृभूमि’ सार्वजनिक भएको छ । वृतचित्र महिला कानून तथा विकास मञ्च नामक गैर सरकारी संस्थाले निर्माण गरेको हो ।

वृतचित्रमा आमाको नागरिकता पाए पनि विदेश पढ्न जानका लागि फाराम पर्दा त्यहाँ बाबुको नाम उल्लेख गर्नुपर्ने देखिएपछि आएको समस्यालाई पनि उजागर गरिएको छ ।

वृतचित्रमा आयुष पोखरेल, किरण चन्द, मिनु राजभण्डारी, सबीर चुरौटे, सञ्जिता पराजुली, सरस्वती अधिकारी र सस्मिता गिरीको अभिनय छ ।

शैलेन्द्र पौडेलको निर्देशन रहेको वृतचित्रमा सबिन श्रेष्ठको कन्सेप्ट, सुयोग ढकालको कथा र पटकथा, राजीव मानन्धरको छायांकन, सुरेश त्वानाबसुको सम्पादन र कलर, अन्ना अपर्ना देउजाको कास्टिङ निर्देशन छ । वृतचित्रको निर्माण राजीव मानन्धरले गरेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : १६ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित