स्वादिष्ट चाईनिज ‘चिकेन स्टु’ बनाउने तरिका « Khabarhub

स्वादिष्ट चाईनिज ‘चिकेन स्टु’ बनाउने तरिका


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो चिकेन, आधा किलो काँचो मेवा, २ वटा गाँजर, १०० ग्राम सोयाविन तेल, ५० ग्राम कर्नफ्लोर पाउडर, २०० ग्राम दूध, पिँधेको अदुवा २५ ग्राम, पिँधेको लसुन २५ ग्राम, २५० ग्राम प्याज, भेडेखोर्सानी २०० ग्राम, चिनी १० ग्राम, मरिचको धुलो १० ग्राम ।

बनाउने तरिका :

चिकेन ५० ग्रामको जत्रो पिसमा काट्नु, गाँजर २ इन्चको टुक्रा, मेवा २ इन्चको टुक्रा, चिकेन र प्याज एकै साथ ठूलो आगोमा तेल राखी पानी सुक्ने गरी पकाउनु । अब आगोलाई सानो बनाई दूध कर्नफ्लोर चिनी घोलेर राख्नु र अन्य मसलाहरू सबै राख्नु केहीबेर पकाएपछि अब चिकेन स्टु तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ०५ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ