‘किन’गीत शेयर गर्नेलाई आईफोन १३ उपहार « Khabarhub

‘किन’गीत शेयर गर्नेलाई आईफोन १३ उपहार


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेम र सस्पेन्स कथामा तयार भएको सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष रमदाम, सिद्धार्थ विश्व र ‘मिस नेपाल नर्थ अमेरिका’ गरिमा ज्ञवालीको अभिनय रहेको छ ।

शीर्ष गीतमा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्द छ । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा नारायण उप्रेतीको सह–निर्देशन र अशोक भुजेलको छायांकन छ ।

निर्देशक विश्वले यसअघि ‘तिमी र म’ र ‘२०२०’ लगायतका सर्ट फिल्म रिलिज गरिसकेका छन् ।

तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतलाई सामाजिक सञ्जालमा शेयर गर्नेमध्ये एकजना भाग्यशालीलाई आइफोन १३ प्रदान गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : १३ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित