भारतीय महावाणिज्य दूतावासद्वारा गुनासो सुनुवाई कार्यक्रम अयोजना « Khabarhub

भारतीय महावाणिज्य दूतावासद्वारा गुनासो सुनुवाई कार्यक्रम अयोजना


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीरगञ्जस्थित भारतीय महावाािणज्य दूतावासले शनिबार गुनासो सुनवाई कार्यक्रम आयोजना गरेको छ । भारतीय स्वतन्त्रताको अवसर पारे महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के लिए खुला मंच’ कार्यक्रम आयोजना गरेको हो ।

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय नागरिकले राखेका विभिन्न प्रश्नको जवाफ कन्सुल जनरल नितेश कुमार दिए। कार्यक्रम उनकै अध्यक्षतामा भएको थियो। कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ३९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको