नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ ।

नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भएको क्यानले जनाएको छ ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा अप्रिल मध्यतिर सिरिज खेल्नेछ । क्यानले केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरे पनि  नेपालमा कोरोना भाईरसको महामारीको दोस्रो चरणको संक्रमण बढेकाले मिति सार्वजनिक नभएको निकट स्रोतले जनाएको छ ।

कोरोनाले सिरिज नरोकिने निश्चित भएमा खेलाडीलाई तत्कालै बन्द प्रशिक्षणमा राखिने छ । यसको टुंगो केही दिनमै लगाउने तयारी भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ०५ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका