प्रशासन सेवाका ४४ उपसचिवको सहसचिवमा बढुवा « Khabarhub

प्रशासन सेवाका ४४ उपसचिवको सहसचिवमा बढुवा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले ४४ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो। विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवहरूको सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

गत माघ १६ र माघ २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो।

पहिलो चरणमा उमाकान्त आचार्य, रमेश मैनाली, ईश्वरीप्रसाद अर्याल, राजेन्द्र पराजुली, नरेशराज खरेल, रामप्रसाद बिडारी, शिवहरि कोइराला, रामबहादुर खड्का, मदन दाहाल, नवराज सापकोटा, बाबुराम सुवेदी, रुद्रप्रसाद लामिछाने, विश्वप्रसाद अर्याल, शिवप्रसाद रेग्मी, विष्णुप्रसाद शर्मा, ईश्वरीराज दाहाल, गोपालप्रसाद रेग्मी, जयकुमार घिमिरे, रामप्रसाद पाण्डे, सुशील वैद्य र कृष्णप्रसाद पन्थ छन्।

त्यस्तै बढुवा हुनेहरूमा मनोजकुमार आचार्य, थानप्रसाद पंगेनी, गोविन्द्रप्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी, होमप्रसाद लुइटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, टेकबहादुर केसी, सुनिल खनाल, कृष्णप्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जनार्दन गौतम, कमलराज ढकाल, तुलसीनाथ गौतम रहेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ४५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित