आभूषणसँग अभिनेत्री सन्ध्याले गरिन् कानूनी विवाह « Khabarhub

आभूषणसँग अभिनेत्री सन्ध्याले गरिन् कानूनी विवाह


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘ड्रिम्स’बाट उदाएकी अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत ‘खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ’ भन्दै आभूषणसँग विवाह गरेको उल्लेख गरेकी छन् ।

‘हामीले कानुनी रुपमा एक अर्कालाई स्वीकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ,’ उनले लेखेकी छन् ।

उनले कोभिड महामारीपछि सामान्य अवस्था आउनासाथ धार्मिक परम्परा अनुसार विवाह गर्ने जनाएकी छन् । सन्ध्याले फिल्म ‘पण्डित बाजेको लौरी’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : ५० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ