श्री कलेक्सन प्रिमियम बुटिकमा दीपिका र दिवाकरको कैची « Khabarhub

श्री कलेक्सन प्रिमियम बुटिकमा दीपिका र दिवाकरको कैची


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई बुटिक उद्घाटन गर्न धनगढी पुगेका छन् । शनिबारदेखि धनगढीमा सञ्चालनमा आएको श्री कलेक्शन प्रिमियम बुटिकको दीपिका र दिवाकरले उद्घाटन गरेका हुन् ।

बुटिकको उद्घाटन गर्दै दीपिकाले आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक सञ्चालनमा आएकोमा खुशी व्यक्त गरिन् ।

कविता सिवाकोटीले यो बुटिक सञ्चालनमा ल्याएकी हुन् । सिवाकोटीले ७० लाखको लगानीमा बुटिक संचालनमा ल्याएको जानकारी दिइन् ।

दीपिकाले पछिल्लो समय कलाकारहरु मात्र नभएर आम मानिसहरु पनि बुटिकका पहिरनमा आकर्षित भएको भन्दै धनगढीकै भव्य बुटिकको रुपमा संचालनमा आएको श्री कलेक्शनले आम मानिसको चाहना पुरा गर्ने आशा व्यक्त गरिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ४० बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन