काबुल विमानस्थल नजिकै विस्फोट « Khabarhub

काबुल विमानस्थल नजिकै विस्फोट


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट भएको छ । बीबीसीका अनुसार विहीबार साँझ विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विस्फोट भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी यो विस्फोटको पुष्टि गर्छौ । काबुल विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । तर हताहतीको संख्याबारे अहिले स्पष्ट भएको छैन । हामीले थप विवरण पाएपछि थप जानकारी गराउने छौं ।’

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ५४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक